इरानमा बसले इन्धन ट्यांकरलाई ठक्कर दिँदा विस्फोट, ११ जनाको मृत्यु
२१ भदौ, काठमाडौं । इरानको सनन्दज–हमदान हाइवेमा एउटा इन्धन ट्यांकरमा आगलागी भएको छ । उक्त दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । समाचार एजेन्सी आईआरएनएका अनुसार यो घटना शनिबार साँझ करिब ५:३० बजे सनन्दज सहरको प्रवेशद्वार नजिकै भएको हो । २० हजार लिटर ग्यासोलीन बोकेको इन्धन […]
