एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जित
२१ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर्सले पहिलो जित दर्ता गरेको छ। काठमाडौं रेड्सलाई सोझो सेटमा पराजित गर्दै अन्नपूर्णले सिजनको पहिलो विजय हासिल गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा अन्नपूर्णले काठमाडौंलाई २५–२३, २८–२६, २५–२३ को सेटमा हरायो। तीनै सेटमा काठमाडौंले कडा चुनौती दिए पनि निर्णायक क्षणमा अन्नपूर्णले […]
