Depository of News

रसुवा बाढीलाई पुन:निर्माणको ‘मोडल केस’ बनाउनुपर्छ : सीईओ ज्ञवाली

newsdepo.com · world

२१ भदौ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले रसुवा बाढीलाई नेपालले विपद् अध्ययन र पुन:निर्माणको ‘मोडल केस’ बनाउनुपर्ने बताएका छन् । नेपाल भौगर्भिक समाजले आयोजना गरेको रसुवा बाढीसम्बन्धी कार्यशालामा उनले रसुवा बाढीलाई जलवायु परिवर्तनजन्य विपद्को रुपमा अध्ययन गरेर यसलाई प्रमाणित गर्नुपर्ने बताए । त्रिशूली नदी क्षेत्रमा भएको विपद्लाई वैज्ञानिक अध्ययन […]

Read full article →