Depository of News

प्रधानमन्त्री राहत कोषमा १ करोड ५ लाख सहयोग, सोनापुर आयल एक्लैले दियो ५१ लाख

newsdepo.com · world

काठमाडौं । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विभिन्न संस्थाले प्रधानमन्त्री राहत कोषमा १ करोड ५ लाख ९१ हजार रुपैयाँ सहयोग गरेका छन् । सोनापुर आयल एण्ड मिनरल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ राहत कोषमा प्रदान गरेको छ । कम्पनीमा कार्यरत कर्मचारीहरूले समेत आफ्नो एक दिनको तलब बराबरको ४ […]

Read full article →