Depository of News

ताँदी नदीमा बेलीब्रिज जडान जारी

newsdepo.com · world

२१ भदौ, नुवाकोट । नुवाकोटको देवीघाट बजारको ताँदी नदीमाथि बेलीब्रिज जडान सुरु भएको छ। नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो। पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोडिनेछन् । बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका सबैगरी करिब […]

Read full article →