Depository of News

जगदम्बाश्री पुरस्कार गीतकार किरण खरेललाई

newsdepo.com · world

२१ भदौ, काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ को जगदम्बाश्री पुरस्कार गीतकार किरण खरेललाई प्रदान गरेको छ । आइतबार गुठीले खरेललाई जगदम्बाश्री पुरस्कार प्रदान गर्ने घोषणा गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । त्यस्तै, २०८२ को मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई दिइएको छ । वि.सं. २०७२ […]

Read full article →