नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार
२१ भदौ, काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकले प्राप्त गरेको छ । आइतबार गुठी संस्थाले जोशीको पुस्तकलाई मदन पुरस्कार घोषणा गरेको हो । मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो । तीमध्येबाट नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई […]
