मनाङमा स्थानीय आन्दोलित, बेसीँसहर–चामे सडकमा ठूला सवारीसाधन चलाउन रोक
काठमाडौं । हिमाली जिल्ला मनाङको मेरुदण्ड (लाइफलाइन) को सडक चामे–बेसीसहर सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । स्थानीयद्वारा ठूला सवारीसाधन सञ्चालन गर्दा सडकको अवस्था नाजुक तथा जोखिमयुक्त बनेको भन्दै स्थानीयद्वारा रोक लगाइएको हो । मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेका सोमबहादुर तामाङ भन्छन्, ‘स्थानीयवासीको दैनिकीमा नै असर पर्ने गरी सडक जोखिमयुक्त बनेपछि बाध्य भएर ठूला सवारीसाधन सञ्चालनमा […]
