Depository of News

रसुवागढी हाइड्रोको कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी

newsdepo.com · world

२१ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीपछिको उद्धार १२ औं दिनमा पुगेको छ । नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोजी तथा उद्धारको काम भइरहेको छ । आयोजनाको प्रतिनिधिसहितको टोलीले पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरेको बताएको छ । अझै खोजी उद्धार जारी रहेको बताइएको छ ।

Read full article →