Depository of News

पाकिस्तानमा आतंकवादीविरुद्ध सुरक्षा बलको कारबाही तीव्र

newsdepo.com · world

सेनाका अनुसार सुरक्षा बल र आतंकवादीबीच भएका छुट्टाछुट्टै भिडन्त तथा कारबाहीका क्रममा कुल २१ जना आतंकवादी मारिएका हुन्। यी कारबाहीहरू मुख्य रूपमा उत्तर वजिरिस्तान, कोहाट र डेरा इस्माइल खान जिल्लामा सञ्चालन गरिएको जनाइएको छ।

Read full article →