साउदीलाई अरबलाई ५ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा
काठमाडौँ । लगातार तेस्रो जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । मलेशियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आइतबार भएको खेलमा नेपालले साउदीलाई अरबलाई ५ विकेटले हराएको हो । साउदी अरबले दिएको १९१ रनको लक्ष्य नेपालले नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर भेटायो । नेपालका गुल्सन झाले नटआउट ४४, ईशान पाण्डेले ४०, देव […]
