Depository of News

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरिया विदेशमन्त्रीको भेट, पुनर्निर्माणमा सहयोग गर्ने कोरियाको प्रतिबद्धता

newsdepo.com · world

काठमाडौँ । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ। आइतबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको छ । बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोजी कार्यबारे समेत दुई विदेशमन्त्रीबीच कुराकानी भएको परराष्ट्र […]

Read full article →