तराईबाट लगातार ग्याँस आउँदै, तीन दिनमा ८७ हजार ८ सिलिण्डर भित्रियो
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले तराईका ग्यास उद्योगबाट ग्यास भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था गरेको छ। गत भदौ १४ गतेदेखि कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका खाली सिलिण्डरलाई बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा लगेर ग्यास […]
