Depository of News

अनावश्यक कमेन्ट र मेसेज गर्नेविरुद्ध सनिशाले दिइन् कानूनी उपचारको चेतावनी

newsdepo.com · world

काठमाडौं । अभिनेत्री सनिशा भट्टराईले सामाजिक सञ्जालमा आफूलाई लक्षित गरी भइरहेको भनिएका अनावश्यक कमेन्ट, म्यासेज तथा आपत्तिजनक गतिविधि तत्काल रोक्न आग्रह गरेकी छन् । अन्यथा कानुनी प्रक्रिया अघि बढाउने उनको चेतावनी छ । सामाजिक सञ्जालमार्फत अपिल गर्दै भट्टराईले पछिल्लो केही महिनादेखि एक व्यक्तिबाट यस्ता गतिविधि निरन्तर भइरहेको उल्लेख गरेकी छन् । आफ्ना व्यक्तिगत अकाउन्टबाट ब्लक […]

Read full article →