बाढी प्रभावित नुवाकोटमा अभिनेत्री रजनीको स्वास्थ्य शिविर
काठमाडौं । अभिनेत्री रजनी केसीले भोटेकोशी बाढी पीडितको लागि नुवाकोटको विदूर नगरपालिकास्थित टारमा स्वास्थ्य शिविर सञ्चालन गरेकी छन् । नुवाकोट केसीको गृहजिल्ला पनि हो । काठमाडौंबाट सुदीप पण्डितसहितको चिकित्सकीय टोली लिएर उनी त्यहाँ पुगेकी हुन् । त्यहाँ उनले बाढी प्रभावितको स्वास्थ्य जाँच गर्दै आवश्यक औषधि पनि वितरण गरिरहेकी छन् । फार्मेसिस्ट समेत रहेकी केसी बाढी […]
