Depository of News

पहिरो पन्छाएसँगै भेरी करिडोर सडक सञ्चालनमा

newsdepo.com · world

२१ भदौ, डोल्पा । भेरीकरिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डमा सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै सडक पुनः सञ्चालनमा आएको डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए। करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ छिप्रेदहमा आइतबार बिहान करिब साढे ८ बजे सुख्खा पहिरो खसेको थियो । पहिरोका कारण यातायात सेवा ठप्प हुँदा डोल्पाबाट बाहिरिने […]

Read full article →