अनमोल केसीले साइन गरे ‘फर्की फर्की : बियोन्ड टाइम’
काठमाडौं । अनमोल केसी स्टारर सन् २०२४ को फिल्म ‘फर्की फर्की’ व्यवसायिक र समीक्षात्मक दुबै पक्षमा सफल थियो । यो फिल्मले त्यतिबेला केसीको करिअरलाई राहत दिएको थियो । ‘सोसल ड्रामा’ फिल्मको बाढी आइरहँदा निर्देशक सुयोग गुरुङले साइन्स फिक्सन अवधारणामा फिल्म बनाएर दर्शकको मन जितेका थिए । निर्माताले त्यतिबेलै दोस्रो श्रृंखला ल्याउने घोषणा पनि गरिसकेका थिए […]
