अपर त्रिशूली-१ मा कार्यरत कञ्चनपुरका एकै गाउँका ४ युवा सम्पर्कविहीन, शोकमा देखतभुली
२१ भदौ, काठमाडौं । रसुवा–भोटेकोशीमा आएको भीषण बाढीमा परी कञ्चनपुरको एउटै गाउँका चार जना युवा अझैसम्म पनि सम्पर्कविहीन छन् । रसुवास्थित अपर त्रिशूली- १ जलविद्युत् परियोजनामा कार्यरत चारै जना कञ्चनपुरको देखतभुलीका युवा हुन् । लालझाडी गाउँपालिका वडा नम्बर ५ का पदमसिंह साउद (४३ वर्ष), कृष्णपुर नगरपालिका-३ का कालु राना (३० वर्ष), रिकेश राना (२९ वर्ष) […]
