Depository of News

सुदूरको संस्कृति चिनाइरहेकी चन्द्रिका

newsdepo.com · world

२१ भदौ, बैतडी । दार्चुलाको लेकम गाउँपालिका–५ मैखोलीमा जन्मिएकी चन्द्रिका जोशी पेसाले शिक्षक हुन् । तर उनी सुदूरपश्चिमको संस्कृति चिनाउने अभियानमा जुटेकी छिन् । उनी सुदूरपश्चिमको मौलिक गौरा पर्वमा गाइने ‘सगुना फाग’ गाउँछिन् र सामाजिक सञ्जालमा पोस्ट गर्छिन् । आफूले सामाजिक सञ्जालमार्फत नै सुदूरपश्चिमको संस्कृति र महत्वसँग जोडिएको सगुना फाग सबैमाझ पुर्‍याइरहेको उनी बताउँछिन् । […]

Read full article →