Depository of News

नुवाकोटको सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

newsdepo.com · world

२१ भदौ, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका ३, सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । भोटेकोशी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गरी सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको सचिवालयका अनुसार भदौ २० गते […]

Read full article →