भुटानमा नेपाल विपद्को चर्चा, क्षतिपूर्ति पाउनुपर्नेमा जोड
२१ भदौ, काठमाडौं । भुटानमा जलवायु परिवर्तनका कारण नेपालमा आएको बाढी र यसको विनासबारे अन्तर्राष्ट्रिय बहस भएको छ । साउद एसिया रिजनल पार्लमेन्टरी फोरममा जलवायु, ऊर्जा र वातावरणका मुद्दामा बहस भएको छ । कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य तथा विकास समितिका सभापति आशिष गजुरेल र प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरी सहभागी छन् । छलफलमा नेपालको […]
