Depository of News

तादीखोलामा एक्रोब्रिज जडान तीव्र, पाँच दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य

newsdepo.com · world

नुवाकोट। भोटेकोशी नदीमा आएको बाढीका कारण दुई पक्की पुलमा क्षति पुगेपछि नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने गरी तादीखोलामा एक्रोब्रिज जडानको काम तीव्र पारिएको छ। बाढीका कारण बेलकोटगढी हुँदै धादिङतर्फको यातायात सम्पर्क विच्छेद भएपछि नेपाली सेनाले देवीघाटमा एक्रोब्रिज निर्माण सुरु गरेको हो। श्री १४ नं. वाहिनी अड्डाअन्तर्गतको ‘ब्रिजिङ युनिट’ले निर्माण गरिरहेको उक्त […]

Read full article →