Depository of News

२३ भदौ र १० भदौ : हाम्रा लागि एउटै पाठ

newsdepo.com · world

नागरिकले राज्यलाई संविधानको धारामा मात्र भेट्दैन। उसले वडा कार्यालयमा राज्य भेट्छ। मालपोतमा भेट्छ। अस्पतालमा भेट्छ। प्रहरीसँग भेट्छ। कर तिर्दा भेट्छ। राहदानी लिन जाँदा भेट्छ। सडकको अवस्थामा भेट्छ। विद्यालयमा भेट्छ। विपद्मा राहत खोज्दा भेट्छ।

Read full article →