तोलामा ३ हजार १ सय रुपैयाँ घट्यो सुन
२१ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा […]
