Depository of News

सरकारले पूरा गर्यो दुर्गा प्रसाईको माग, गृहद्वारा ऋण असुलीका नाममा हुने गैरकानुनी गतिविधिविरुद्ध कारबाही गर्न निर्देशन

newsdepo.com · world

काठमाडौं । गृह मन्त्रालयले जिल्लास्थित प्रशासन कार्यालयहरूलाई ऋण असुलीका नाममा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्दै पीडितको उजुरीका आधारमा कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले भदौ १९ गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो। पत्रमा नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, […]

Read full article →