Depository of News

वरिष्ठ मैथिली साहित्यकार डा. रेवतीरमण लालको निधन

newsdepo.com · world

२१ भदौ, जनकपुरधाम । वरिष्ठ मैथिली साहित्यकार डा. रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ जनकपुरधाको एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको परिवारजनले जनाएको छ । मैथिली विषयमा पीएचडी गरेका डा. लाल नेपाल राष्ट्र बैंकको सेवाबाट अवकाशप्राप्त कर्मचारी थिए । उनले कथा, कविता, गीत, लेख, पटकथा, साक्षात्कार, यात्रा वृत्तान्त र […]

Read full article →