Depository of News

टाकुर्चेमा खसेको पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

newsdepo.com · world

२१ भदौ, काठमाडौं । ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित टाकुर्चेमा खसेको पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको छ । ललितपुर प्रहरीका अनुसार पहिरो झर्ने क्रम नरोकिएकोले शनिबार साँझदेखि यो राजमार्गमा सवारी साधनहरू चल्न सकेका छैनन् । उपकरणसहितको टोली पहिरो खसेको स्थलमा तैनाथ भए पनि पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो पन्छ्याउन समस्या भएको ललितपुर प्रहरीले जनाएको छ […]

Read full article →