‘नदी किनारका बस्तीहरू महाविपत्तिको पर्खाइमा छन्, सेतीको टाइम बममाथि पोखरा’
‘जसरी सेती नदी किनारमा हजारौं परिवार अव्यवस्थित रूपमा बसिरहेका छन् । ती सबैले हामी एउटा महाविपत्तिको पर्खाइमा छौं भनेर बुझ्नुपर्यो । सेती एउटा टाइम बम हो, जतिखेर पनि पड्किन सक्छ ।’
