पाकिस्तानी प्रधानमन्त्री नेपाली दूतावास पुगेर गरे शोक पुस्तिकामा हस्ताक्षर
नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले गहिरो दुःख व्यक्त गरेका छन्।