Depository of News

रास्वपा सांसद भण्डारीको प्रश्न– ग्यासको ढुवानी खर्च बढाउनुको वैज्ञानिक आधार के हो ?

newsdepo.com · world

२० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले खाना पकाउने एलपी ग्यासको ढुवानी खर्चमा गरिएको वृद्धिको वैज्ञानिक आधारमाथि प्रश्न उठाएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा राजधानीमा आयोजित ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृखंलामा परेको प्रभाव र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद भण्डारीले नेपाल आयल निगमले विपद्को बहानामा व्यवसायीहरूलाई पोस्ने काम […]

Read full article →