बदलिँदै भूमि ऐन, भूमिहीन दलितलाई जग्गा दिने उद्देश्य
२० भदौ, काठमाडौं । भूमि ऐन बदलिँदैछ । यसका निम्ति भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८३ तयार पारेको छ । तयार विधेयक विधायन ऐनअनुसार सर्वसाधारणको राय लिन सार्वजनिक गरिएको छ । विधेयक तर्जुमा गर्नुपर्नको कारणमा लेखिएको छ, ‘भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गा […]
