प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन, एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा
काठमाडौं । रसुवा भोटेकोसी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सरकारले यसअघि उक्त कोषमा जम्मा भएको एक अर्ब बाढीप्रभावित क्षेत्रका […]
