Depository of News

अमेरिकी दूतावासद्वारा नयाँ ट्राभल एडभाइजरी, नेपाललाई राख्यो ‘लेभल-२’ मा

newsdepo.com · world

काठमाडौं । अमेरिकी दूतावासले नेपाल भ्रमणसम्बन्धी नयाँ ट्राभल एडभाइजरी जारी गर्दै प्राकृतिक विपद्को जोखिमका कारण नेपाललाई ‘लेभल–२’ अर्थात् बढी सावधानी अपनाउनुपर्ने मुलुकका रूपमा राखेको छ । दूतावासले रसुवाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाकालाई ‘लेभल–४’ अर्थात् भ्रमण नगर्नुपर्ने क्षेत्रका रूपमा तोकेको छ। सेप्टेम्बर ४ मा जारी एडभाइजरीमा अगस्ट २६ मा आएको ठूलो बाढी तथा पहिरोका […]

Read full article →