Depository of News

भदौ २५ मा तिम्बुङ दौडिदै धावकहरू

newsdepo.com · world

पाँचथर । चार हजार ३ सय ५० मीटरको उचाइमा रहेको तिम्बुङ पोखरी । यही पोखरीको डिलबाट दौड हुने छ भदौं–२५ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन प्रतियोगिता हुन लागेको हो । यो केवल दौडमात्र नभई तिम्बुङ पोखरीको प्रचार देश विदेशमा पुर्‍याउन गरिएको प्रयसा भएको आयोजक तिम्बुङ पोखरी पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष अमिर राईले बताउँछन् […]

Read full article →