Depository of News

मुग्लिन-काठमाडौं सडक खण्ड आज साँझ ६ बजेसम्म बन्द, अन्य प्रमुख राजमार्ग सामान्य

newsdepo.com · world

काठमाडौं । मुग्लिन–काठमाडौं सडक खण्डमा निर्माण तथा मर्मतको काम भइरहेकाले आज साँझ ६ बजेसम्म सवारी आवतजावत पूर्ण रूपमा बन्द गरिने भएको छ। अन्य प्रमुख राजमार्गहरूमा भने यातायात सामान्य रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला र नाम्सी बेस क्षेत्र जोखिमयुक्त रहे पनि हाल सवारीसाधनहरू सञ्चालनमा छन्। मुग्लिन–पोखरा सडक […]

Read full article →