Depository of News

‘झिँगेदाउ २’ को गीत ‘जेठानी, देउरानी’ सार्वजनिक, आँचल र केकीको दोहोरी

newsdepo.com · world

काठमाडौं । असोजको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’ को तीज लक्षित गीत सार्वजनिक भएको छ । ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत आज ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । ७ मिनेट लामो गीतमा फिल्मका मुख्य दुई पात्रबीचको झगडा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत, एलिना चौहान र रचना […]

Read full article →