Depository of News

‘प्लेयर अफ द म्याच’ हुँदा पाएको रकम अइमल खानले बाढीपीडितका लागि सहयोग गर्ने

newsdepo.com · world

१९ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो खेलमा सगरमाथा स्म्यासर्सले विजयी सुरुवात गर्दा प्लेयर अफ द म्याच बनेका सगरमाथाका अइमल खानले उक्त अवार्डबापतको रकम बाढीपीडितका लागि सहयोग गर्ने भएका छन् । पाकिस्तानका अइमलले प्लेयर अफ द म्याचमार्फत आएको २० हजार रुपैयाँ बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने घोषणा गरेका […]

Read full article →