Depository of News

बर्जर पेन्ट्स नेपालद्वारा उद्धार कोषमा ५० लाख सहयोग

newsdepo.com · world

१९ भदौ, काठमाडौं । बर्जर पेन्ट्स नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिनु दायित्व रहेको बताउँदै बर्जरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम सहयोग प्रदान गरेको हो । कम्पनीको एक टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई […]

Read full article →