Depository of News

सपनामा छोराले बोलाइरहन्छन्, कविराज भौंतारिँदै बगरमा पुग्छन्

newsdepo.com · world

बाढी आएको दिन कविराज त्रिशुली थ्री–बीको टनेल–२ मा काम गर्दै थिए । टोलीमा करीब ३५ जना थिए । टनेलभित्र भएकाले बाहिरको सूचनाबाट उनीहरू बेखबर थिए । उनी भन्छन्- कसरी बाहिर निस्कियौँ भन्ने कुरा अहिले पनि कल्पना गर्न सकिँदैन । हावाको प्रेसरले हामीलाई बाहिर हुत्याइदियो ।

Read full article →