भारत र जापानबीच ऐतिहासिक टी-२०आई खेल हुने
१९ भदौ, काठमाडौं । भारत र जापान पुरुष क्रिकेट टोलीबीच पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेल हुने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले सेप्टेम्बर २२ मा जापानको तोचिगी प्रिफेक्चरस्थित सानो अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी–२० अन्तर्राष्ट्रिय खेल हुने घोषणा गरेको हो । यो खेल भारत–जापान कूटनीतिक सम्बन्धको ७५औं वार्षिकोत्सवको औपचारिक सुरुवातका रूपमा आयोजना हुन लागेको […]
