Depository of News

मौसम खराबीका कारण रसुवागढी हाइड्रोपावरमा उद्धारका उपकरण पुर्‍याउनै समस्या

newsdepo.com · world

१९ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका ९३ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धार प्रयास जारी रहे पनि मौसम खराबी कारण आवश्यक उपकरण आयोजनास्थलसम्म पुर्‍याउन नसक्दा उद्धार कार्य प्रभावित आयोजनाले जनाएको छ । कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार सम्पर्कविहीन हुनेमा नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक […]

Read full article →