बाढीको मूल्य : नेपालले कसरी पाउनसक्छ क्षतिपूर्ति ?
विपत्तिले सामाजिक सम्बन्धमा पुर्याउने क्षतिलाई पनि छुट्टै हेर्नुपर्छ। परिवारहरू विस्थापित हुँदा, गाउँहरू खाली हुँदा, मानिसहरू फरक ठाउँमा बसाइँ सर्दा र स्थानीय संस्थाहरू कमजोर हुँदा सामाजिक पुँजी क्षय हुन सक्छ।
