Depository of News

रसुवा बाढी : उपचाररत २ जनाको मृत्यु

newsdepo.com · world

१९ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जना गरी दुई जनाको मृत्यु भएको हो । मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

Read full article →