लक्ष्मी सनराइज बैंकद्वारा ३ करोड २४ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख आर्थिक सहयोग गरेको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले बैंकले […]
