कोरलाबाट भित्रिएका सामान चोभार बन्दरगाहमै जाँचपास गर्न सकिने
१९ भदौ, काठमाडौं । मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने भएको छ । यसका लागि भन्सार विभागले सडक मार्ग तोकेको छ । यससँगै मुस्ताङबाट भित्रिएका सामान सो भन्सार कार्यालयमा जाँचपास नगरी सिधै काठमाडौं ल्याउन सकिने भएको छ । विभागका अनुसार भन्सार नियमावलीले तोकेका सर्त, प्रक्रिया […]
