Depository of News

माथिल्लो त्रिशूली–३ ए सुरुङमा एक शव भेटियो, दुई जनाको जीवितै उद्धार

newsdepo.com · world

काठमाडौं । माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट उद्धारकर्मीहरूले एक जनाको शव फेला पारेका छन्। सुरुङभित्र फसेका दुई जनाको भने यसअघि नै जीवितै उद्धार गरिएको थियो। आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीले सुरुङबाट एक जनाको शव बाहिर निकालेका हुन्। फेला परेको शवको पहिचान भने खुल्न बाँकी रहेको उनले बताए। सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली […]

Read full article →