Depository of News

बाढी प्रभावितका लागि ॐ हस्पिटलले गर्‍यो १५ लाख सहयोग

newsdepo.com · world

१९ भदौ, काठमाडौं । बाढीबाट प्रभावितका लागि चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ। ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको नेतृत्वमा अस्पताल, चिकित्सक तथा कर्मचारीहरूको संयुक्त सहभागितामा उक्त सहयोग रकम प्रदान गरिएको हो । विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिक तथा परिवारप्रति […]

Read full article →