Depository of News

पार्ले प्रोडक्ट्सद्वारा बाढी प्रभावितलाई १४ लाख ४० हजारको खाद्य सामग्री सहयोग

newsdepo.com · world

१९ भदौ, काठमाडौं । पार्ले प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १४ लाख ४० हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ। कम्पनीले नेपालस्थित उत्पादक एन्टार्कटिक बिस्कुट्स प्रालिमार्फत १० रुपैयाँ एमआरपीका १ लाख ४४ हजार प्याकेट अर्थात् १ हजार कार्टुन पार्लेजी बिस्कुट सरकारी राहत संयन्त्रलाई हस्तान्तरण गरेको हो। पार्ले प्रोडक्ट्सका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक सत्येन्द्रकुमार उपाध्यायले […]

Read full article →