Depository of News

रुखमा घण्टी झुन्ड्याउन खोज्दा लडेर एक जनाको मृत्यु

newsdepo.com · world

१९ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५, केउरेनीमा पिपलको रुखमा घण्टी झुन्ड्याउन खोज्दा विद्यालयको पिल्लरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रुद्रप्रसाद गौतम रहेका छन् । शुक्रबार बिहान करिब ११ बजे महाकालीदेवी मन्दिरमा पूजा गर्न जाने क्रममा पिपलको रुखमा घण्टी झुन्ड्याउन खोज्दा जागृति माध्यमिक विद्यालयको करिब ६ फिट अग्लो पिल्लर गेटबाट लडेका […]

Read full article →