चितवन को-ई ग्रुपद्वारा विपद् प्रभावितका लागि १ करोड ५० लाख सहयोग
१९ भदौ, काठमाडौं । ‘चितवन को–ई ग्रुप’ले हालै देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ। राष्ट्रिय विपद् व्यवस्थापन, खोज तथा उद्धार एवं राहत अभियानमा सहयोग पुर्याउने उद्देश्यले ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो। सहयोग रकममध्ये […]
